Monday, April 28, 2025
फिचरयसरी हुँदैछ महाधिवेशनस्थल निर्माणको तयारी (फोटो हेर्नुहोस)
spot_img

यसरी हुँदैछ महाधिवेशनस्थल निर्माणको तयारी (फोटो हेर्नुहोस)

१०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ । तस्बिर : न्युज कारखाना

260328358 234973795258861 1292461094761982337 n.jpg

 

259441550 1138675633333512 7627551909182307610 n.jpg

 

259233699 735418250674680 337209577018158090 n.jpg

 

259441536 3043443319230952 7332995069508084579 n.jpg

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img