स्वास्थ्यहिमानी शाह मेडिसिटी भर्ना

हिमानी शाह मेडिसिटी भर्ना

काठमाडौं: पूर्वयुवराज्ञी हिमानी शाह बिरामी भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै बिरामी भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।

उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img