अन्तर्राष्ट्रियभुकम्पबाट एक समयभन्दा बढि घा'इते

भुकम्पबाट एक समयभन्दा बढि घा’इते

spot_img

पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा हिजो बिहीबार बिहानै गएको भुकम्पमा परि एक सय भन्दा बढी घाइते भएका पाकिस्तानका सञ्चार माध्यमहरूले नेपालका सञ्चार माध्यममा आज शुक्रबार जानकारी दिएका छन् ।

यधपी केही समाचार संस्थाले यहाँ कम्तीमा पनि एक सय पचास जना घाइते भएको जनाएका छन् । बिहीबार विहानै ५.९ रिक्टर स्केलको भुकम्प गएको थियोे र यसमा परि कम्तीमा पनि २० जनाको सम्मको मू´त्यु भएको हिजो सरकारि अधिकारहरूले जानकारी दिएका थिए ।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएकोले अस्पतालमा उपचार भइरहेको छ ।

बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाएका छन्। भुकम्पमा परेका मूतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img