Tuesday, June 17, 2025
अन्तर्राष्ट्रियचीनमा लकडाउन घोषणा, सर्वसाधारणको विरोध

चीनमा लकडाउन घोषणा, सर्वसाधारणको विरोध

spot_img

काठमाडौं – चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन्।

केही व्यक्तिमा कोभिड सङ्क्रमण देखिएलगत्तै सरकारले सेन्जेनमा लकडाउन घोषणा गरेको हो। १ करोड ८० लाखभन्दा बढी मानिसको बसोबास रहेको सहरमा १० जनामा सङ्क्रमण भएको पुष्टि भएपछि लकडाउन घोषणा भएको थियो।

-Ads-

कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img