अन्तर्राष्ट्रियभारतमा पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु

भारतमा पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु

Advertisement spot_img

काठमाडौं / भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​

पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो भने बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ ।भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका गरिएको छ ।

विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ । प्रहरीले घटनको विषयमा थप अनुसन्धान र थप जानकारी आउन बाकि रहेको छ ।

प्रकाशित मिति :

सन्जिप तिम्सिना
सन्जिप तिम्सिना
सुनसरीका इन्फो नेपाल सहकर्मी सन्जिप तिम्सिना बिगत दुई बर्ष देखी इन्फो नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

धरान: स्थानीय सरकार धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २० वर्ष देखि एयरपोर्ट बन्ने आसमा बसेका धरान-१७ निवासीहरूको घरघरमा टोल टोलमै पुग्ने बताएका...
मकवानपुर:  मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको  छ ।  २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित...
इटहरी / राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख नयराज नेपाल सहित पाँच जना...