Friday, July 18, 2025
साहित्य'जाडो बढ्यो' - आरसी शर्मा

‘जाडो बढ्यो’ – आरसी शर्मा

spot_img

मंसिरैमा जाडो बढ्यो सर्दी लाग्ने होकी
बाक्ला बाक्ला लुगा लगाउ लाग्ला रुगा खोकी

पुसमा किनेको पोहोर मैले बाक्ला लुगा फाटा
यस्तै यस्तै हुदै गरे भन्छन बुढापाका

- Advertisement -

बाग्ला लुगा लगाउ सानु ठण्डी हुदै गाछ
मंसिरैमा किन मलाई यति जाडो भाछ्

तराईमा सीता लहर जाडो हुन्छ अति
पोहोर सालै गरिव जनता मरे कति कती

समयमै सरकारले ध्यान पुराउने हो की
जाडो बाटै गरिव जनता नामार्नेपो हो की

मंसिरैमा जाडो बढ्यो सर्दी लाग्ने होकी
बाक्ला बाक्ला लुगा लगाउ लाग्ला रुगा खोकी

माथिको लेख प्राध्यापक शर्माले मकवानपुर बहुमुखी क्याम्पसको मानविकी संकाएको कक्षामा बिधार्थीहरुको माझ प्रस्तुत गर्नु भएको एक अंश हो ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img