Monday, April 28, 2025
देशदेशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द
spot_img

देशभरका सबै यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं, ९ चैत |

देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएकोले साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको लागिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो । सेवाग्राहीलाई हुन जाने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ ।

yatayata

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img