Sunday, April 20, 2025
देशएकैपटक सर्वोच्चका दुई सय चौसठ्ठी कर्मचारीको सरुवा
spot_img

एकैपटक सर्वोच्चका दुई सय चौसठ्ठी कर्मचारीको सरुवा

काठमाडौं । सर्वोच्च अदालतले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । अदालतको असोज ५ गतेको निर्णय अनुसार २६४ जना कर्मचारीको सरुवा गरिएको बताइएको छ ।

१८४ नायव सुब्बा, कम्प्युटर अपरेटर १, डिट्ठा ४७, तामेलदार २८ र ४ जना कार्यालय सहयोगी गरी २६४ जनाको सरुवा गरिएको हो । उक्त संख्यामा सरुवा गरेको अदालतले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img