हेटौंडा | हेटौंडा को ब्यस्तरोड मानिने स्कुल रोडमा रहेको घर संसार डिपार्टमेन्ट स्टोरले गुणस्तर हिन खाद्य बेचिरहेको छ ।
घर संसारका एक ग्राहकले दिएको सुचना अनुसार हामी घर संसार पुगेर राजमाको दाल लिएर आयौ , त्यो खोलेर हेर्दा चिलेसा, घुन , किरा लागेको भेटीयो र ग्राहको सुचना सहि भन्ने साबित भयोको हो । यो सिधै ग्राहकको स्वास्थ्य माथि खेलवाड गरीएको छ ।
घर संसार डिपार्टमेन्ट स्टोर लाई इन्फो नेपालका सम्बाददाताले सम्पर्क गर्दा अब यस्तो नहुने र सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।