फिचरम्यादी प्रहरीको आबेदनको लागि हेटौडामा घुईचो ! (फोटो फिचर)

म्यादी प्रहरीको आबेदनको लागि हेटौडामा घुईचो ! (फोटो फिचर)

१० चैत, हेटौंडा। नेपाल प्रहरीले आइतबार देखी म्यादी प्रहरीमा भर्नाका लागि आवेदन खुलाएको छ । विभिन्न जिल्ला हरुमा  म्यादी प्रहरीमा छनोट हुनेको लागि आबेदन दिनेको आकर्षण बढेको पाईएको छ ।

त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा पनि बिहिबार म्यादी प्रहरीको लागि आबेदन दिनेको घुइचो देखीएको छ । म्यादी प्रहरीमा छनोट हुन सकेमा केही पैसा कमाइ हुने भएकाले आवेदन दिन आएको आवेदक हरु बताउछन ।

हेर्नुस तस्बिर हरु :

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img