फिचरहेटौडामा एमालेको बृहत आमसभाका २४ तस्बिर

हेटौडामा एमालेको बृहत आमसभाका २४ तस्बिर

हेटौडा | मे दिवस २०२२ को अबसरमा एमालेले हेटौडामा बृहत आमसभा गरेको थियो ।

आमा सभाका पर्मुख अथिति पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए । एमालेका विभिन्न भात्री सङ्गठनले हेटौडा भित्र बाईक देखि पैदल र्याली निकालेका थिए । अन्य भिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेस गर्नेको लहर पनि उत्तिकै थियो ।

 

हेर्नुस २४ तस्बिर

केपी शर्मा ओलीको सम्बोधन  : २४ लाख डोज कोरोना खोप क्याप्सुल निलेझै निले

मकवानपुर भित्रका मेयर , उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष उमेदवार हरु को परिचाए कार्याक्रम पनि राखिएको थिय।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img