Friday, March 28, 2025
देशबागमती प्रदेशमकवानपुरमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

मकवानपुरमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

मकवानपुर – मकवानपुरको मनहरीमा बसकाे ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बा ५ ख ७९४३ नम्बरको बसले बाग्मती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे।

ज्यान गुमाउनेमा मकवानपुर मनहरी–६ नयाँ बस्तीका ३० वर्षीय अविनाश गोले रहेका मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img