मकवानपुरबागमती गाउँपालिकामकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर: मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मकवानपुरको  बागमती गाउँपालिका ८ साततले भन्ने स्थानमा बगरचोकबाट साततले तर्फ फर्कने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको जिल्ला प्रहरील कार्यालय मकवानपुरले जनाएको छ  ।

बागमती प्रदेश ०३ ००२ प ३२६५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि चालक ४२ बर्षीय अमर पाख्रिन गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img