Thursday, July 17, 2025
समाजबागलुङमा बस दुर्घटना, १६ जना घाइते

बागलुङमा बस दुर्घटना, १६ जना घाइते

spot_img

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

- Advertisement -

दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न सकेको छैन।

बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img