अर्थ व्यापारदैलेखमा सहकारी लेखाव्यवस्थापन र व्यवस्थापन तालिम सम्पन्न !

दैलेखमा सहकारी लेखाव्यवस्थापन र व्यवस्थापन तालिम सम्पन्न !

  • घनस्याम केसी

राष्टिय सहकारी महासंघ नेपाल को आयोजना र जिल्ला सहकारी संघ दैलेख को समन्वयमा फागुन 24 देखि 29 गत्ते सम्म संचालित 5 दिने सहकारी लेखाव्यवस्थापन तालिम र 3 दिने सहकारी व्यवस्थापन तालिम आज दैलेखमा सम्पन्न भयको छ।

संघका अधक्ष्य भुपेन्द्र कुमार खड्काको अधक्ष्यता तथा,माननीय प्रतिनिधि सभा सदस्य राज बहादुर बुढा को प्रमुख आतिथय्तामा सम्पन्न भयको उत्त कार्यक्रम मा राष्टिय सहकारी महासंघ नेपालका बरिष्ट प्रबधक गोपी कृष्ण भण्डारी ले तालिम को विषयक जानकारी गराउनु भयको थियो ।

तालिममा 61 वटा सस्था बाट सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img