देशकोशी प्रदेशजङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृ´त्यु

जङ्गली हात्तीको आक्रमणबाट एक बृद्धको मृ´त्यु

सुनसरी / झापाको दमक नगरपालिका-३ मा बस्ने ६३ बर्षीय गणेश प्रसाद अधिकारीको जङ्गली हात्तीको आक्रमणमा परि मृ´त्यु भएको छ ।

हिजो राती सवा ९ बजे अधिकारी खेतमा पानी लागाउन जाँदै गरेको अवस्थामा दमक-३ स्थित हुम्सेदुम्से सामुदायीक वनबाट आएको जङ्गली हात्तीले आक्रमण गरी लछारपछार पार्दा अधिकारीको घटना स्थलमै मृ´त्यु भएको थियो ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटी मृतक लाशको कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img