Monday, April 21, 2025
देशकोशी प्रदेशमाईखोलामा पानीमा डुबी ९ वर्षीया बालिकाको मृ'त्यु
spot_img

माईखोलामा पानीमा डुबी ९ वर्षीया बालिकाको मृ’त्यु

सुनसरी / इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुवी बालिकाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा माईजोगमाई-४ मा बस्ने दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन् ।

(हिजो) सोमबार बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृ´त्यु भएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान गरिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img