Sunday, April 27, 2025
देशकोशी प्रदेशकाठबाट ठेकि बनाउने पेसा हराउँदै
spot_img

काठबाट ठेकि बनाउने पेसा हराउँदै

सुनसरी / भोजपुरमा परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटअर्थात हराउँन थालेको छ । भोजपुरका विभिन्न ठाउँमा ठेकि बनाउने चलन विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको छ ।

संरक्षण र ठेकि बनाउने चलन अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्केमैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए ।

WhatsApp Image 2022 03 24 at 6.21.04 PM

विश्वकर्माले भने, ‘यो हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । मेहनत धेरै गर्नु पर्छ तर मेहनत अनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिने गरेको देखिदैन । यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो । यो खबर राजधानी दैनिकमा रहेको छ ।

WhatsApp Image 2022 03 24 at 6.21.05 PM

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img