Thursday, May 15, 2025
देशकोशी प्रदेशकेराबारीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ´त्यु
spot_img

केराबारीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृ´त्यु

spot_img

सुनसरी / आज बिहान पौने ९ बजे मोरङको केराबारी गाँउपालिका-८ स्थितमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज बिहान को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङगा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालदा ट्याक्टर चालक केराबारी-१० का १९ बर्षीय पिलिज वि.कलाई ट्याक्टरको स्ट्रिङले च्यापिई घाईते भएका थिय ।

उपचारको लागि स्थानिय सुकुना अस्पताल लगेकोमा उपचारको क्रममा मृ´त्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरीरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img