विविधअन्तर्वार्ता लिने महिला पत्रकार चुप्पी डन देखेर झन्डै बेहोश (भिडियो)

अन्तर्वार्ता लिने महिला पत्रकार चुप्पी डन देखेर झन्डै बेहोश (भिडियो)

काठमाडौं|

मोरङ्ग घर भएका नेपाली हाँस्य कलाकार चुप्पी डन अर्थात यज्ञ कटुवाल छोटो समयमै आफ्नो अनौठो प्रतिभाका कारण भाइरल भए। पछिल्लो समयमा सामाजिक संजालभरि नै उनको चर्चा हुने गर्दछ। यति सम्मकी उनको कला देखेर हाँस्य टेलिशृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गर्ने अबसर पाए।

जिब्रोले निधार छोएर अनुहार बंग्याउन सक्ने खुबीका कारण उनी रातारात भाइरल भएका हुन्। उनको जन्मजात नै दाँत पलाएको छैन। दाँत नहुनाले साह्रो चीज खान असहज हुने गरेको उनी बताउछन। उनलाई बलिउडका सलमान खानसँग भेट्ने इच्छा मात्र हैन उनीसँग फिल्म खेल्ने पनि ठुलो धोको रहेको छ। हेर्नुहोस भिडियोमा चुप्पी डनसँग गरिएको रमाइलो कुराकानी…

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका