समाजकविता ह,त्या प्रकरण : दुई युवक पक्राउ, अनुसन्धान जारी

कविता ह,त्या प्रकरण : दुई युवक पक्राउ, अनुसन्धान जारी

काठमाडौं । एसईईको तयारीका लागि ट्युसन पढ्न गएकी कविता सुनुवारको बीच बाटैमा ह, त्यामा संलग्न भएको आशंकमा गाउँकै दुई युवकलाई प क्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एकजना कविताकै सहपाठी र अर्का उनका दाइ रहेका छन् । पक्राउसँगै प्रहरीले उनीहरूलाई सोधपुछ गरिरहेको छ । मंगलबार बिहान ७ बजे विद्यालय जाँदै गरेकी कविताको उदयपुर बेलका नगरपालिका–३, जसोधा खोलामा ह, त्या भएको थियो । ।

स्थानीयले बिहान ७ बजे बालिकाको श व खोला किनारामा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको ।

घटनापछि व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले संयुक्त विज्ञप्तिमा जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘निश्पक्ष छानबिन गरी यथाशीघ्र अपराधी पत्ता लगाइ कडाभन्दा कडा सजाय गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । साथै आम नागरिक र विशेषगरी बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img