समाज१३ छात्रालाई ब'ला'त्कार गर्ने शिक्षकलाई मृ'त्युद'ण्ड

१३ छात्रालाई ब’ला’त्कार गर्ने शिक्षकलाई मृ’त्युद’ण्ड

जकार्ता|

इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बला’त्’कार गर्ने एक शिक्षकलाई मृ’त्युद’ण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौ’नसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।

फेब्रुवरीमा विरावनलाई एक अदालतले ज’न्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृ’त्युद’ण्डको माग गर्दै पुनः उजुरी गरेका थिए ।

‘हामी प्रतिवादीलाई मृ’त्युद’ण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img