Friday, January 17, 2025
देशकोशी प्रदेशकारको ठक्करबाट मोटरसाइकल चालक शोभाको मृ´त्यु

कारको ठक्करबाट मोटरसाइकल चालक शोभाको मृ´त्यु

सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका–३ शान्ति चोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृ´त्यु भएको छ ।

हिजो दिउँसो मंगलबार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२७ च २२६६ नम्बरको कारले मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दु´र्घटना भएको थियोे । दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृ´त्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर मोटरसाइकल पूर्णरूपमा क्षतिग्रस्त बनेको छ । कारको अगाडिको भागमा पनि क्षति पुगेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img