Thursday, April 24, 2025
देशकोशी प्रदेशइटहरीमा पेट्रोलियम पदार्थ तथा उपभोग्य बस्तु मुल्यवृद्धिको विरूद्ध विरोध प्रदर्शन
spot_img

इटहरीमा पेट्रोलियम पदार्थ तथा उपभोग्य बस्तु मुल्यवृद्धिको विरूद्ध विरोध प्रदर्शन

सुनसरी / इटहरीमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सुनसरीले हिजो इटहरीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध प्रदर्शन गरेका छन् ।

हिजो वैज्ञानिक समाजवादी पार्टी , नेकपा(क्रान्तिकारी माओवादी ) र राष्ट्रिय जनमोर्चा समन्वय समितीका सहभागी पार्टीका नेता कार्यकर्ताले पेट्रोलियम तथा उपभोग्य वस्तुको मुल्यबृद्दी विरुद्द संयुक्त विरोध प्रदर्शन गरेका छन् । त्यस्तै, आज पनि पेट्रोलियम तथा उपभोग्य वस्तुको मुल्यबृद्दीको विरुद्द विरोध प्रदर्शन धरानमा पनि गरेका छन् ।

उनिहरूले पेट्रोलियम र खाना पकाउने ग्यासको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगमले पछिल्लो समय खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय र पेट्रोलियम पदार्थमा १० रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img