Saturday, February 15, 2025
देशकोशी प्रदेशउदयपुरमा खोलाले बगाएको चार जना यात्रीहरूको उद्धार गरियो

उदयपुरमा खोलाले बगाएको चार जना यात्रीहरूको उद्धार गरियो

सुनसरी / उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-१० स्थित हडिया खोलामा आएको बाढीले बगाएका सुमोसहित यात्रीहरूलाई उद्धार गरिएको छ ।

आज शुक्रवार विहान शिवाईबाट काठमाडौं जाँदै गरेको ना १ ज ८१०६ नं. को सुमोमा सवार एक जना नाबालकसहित चार जना यात्रुलाई उद्धार गरिएको हो । करिब १ सय मिटर तलसम्म बगाएको सुमो स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

गाडी रिजर्वमा काठमाडौं जादैँ गरेको थियो । बाटोहरु पक्की बनाइपनि खोलाहरुमा पुल नभएकोले वर्षेनी हडियाका स्थानीयले बेल्टार तथा गाईघाट आवत–जावतमा निकै सास्ति खेप्दै आएको स्थानीयहरुको गुनासो रहेको छ । – साङ्केतिक तस्बिर

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ३ गते शुक्रवारको भाग्यफल

spot_img