Monday, March 17, 2025
देशकोशी प्रदेशसोलुखुम्बुमा पत्नीले धारिलो हतियार प्रहार गरी पतिको ह´त्या

सोलुखुम्बुमा पत्नीले धारिलो हतियार प्रहार गरी पतिको ह´त्या

सुनसरी : सोलुखुम्बुको सोलु दुधकुण्डमा श्रीमतीले श्रिमानलाई धारिलो हतियार प्रहारबाट मुत्यु भएको छ ।

सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका- ५ का ५९ वर्षीय सुब्बा कामीको धरिलो हतियार प्रहारबाट मुत्यु भएको छ । हिजो आइतबार बिहान घरायसी विवाद हुँदा पत्नीले प्रहार गरेको हतियारबाट पतिको मुत्यु भएकोक हो। पतिको टाउको खुट्टा लगायतका ठाउँमा चोट लागेको छ ।

हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई पक्राउ गरिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img