देशकोशी प्रदेशधरानको आँपगाछीमा करिब ५० थरिका बोट बिरुवा रोपियो

धरानको आँपगाछीमा करिब ५० थरिका बोट बिरुवा रोपियो

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालगायतको उपस्थितिमा करिब ५० थरीका विरुवा रोपिएको हो ।

फलफूल (कागती, काँक्रा, निबुवा, अम्बक) लगायत अन्य विभिन्न थरिका बोट विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासीहरू काठमाडौंका बासिहरू र बेलबारीकादेखि पनि मानिसहरु आइपुगेका थिए ।

धरानका मेयर हर्क साम्पाङ प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img