समाज६ वर्षीय बालिका बला'त्कार अभियोगमा एक जना पक्राउ

६ वर्षीय बालिका बला’त्कार अभियोगमा एक जना पक्राउ

बर्दिया। ६ वर्षीया बालिका बला’त्कार अभियोगमा एक जना पक्राउ परेका छन्।

मधुवन नगरपालिका–६ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

रजालीले सोही ठाउँस्थित गोठको पछाडि लगेर ती बालिकालाई बला’त्कार गरेको ईलाका प्रहरी कार्यालय सानोश्रीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img