देशकोशी प्रदेशझापाको कारखानामा आगलागी हुँदा १५ लाखको क्षति

झापाको कारखानामा आगलागी हुँदा १५ लाखको क्षति

सुनसरी / झापाको गौरादह नगरपालिका- १ को फर्निचर व्यवसायी सुरेश शर्मा तिवारीले सञ्चालन गर्दैन आएको कारखानामा आगलागी भएको छ ।

आज बिहान साढे ३ बजेको समयमा तिवारीको कारखानामा विद्युत सर्ट भई आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट कारखानामा रहेका काठ पात, मेसिनरी सामान जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि गौरादह, दमक र कमलको तीन वटा दमकल, गौरादहबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ । – साङ्केतिक तस्बिर

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img