Sunday, March 16, 2025
समाजदाङमा १७ वर्षीया किशोरी बला'त्कृत

दाङमा १७ वर्षीया किशोरी बला’त्कृत

दाङमा : दाङमा एक १७ वर्षीया किशोरी बला’त्कृत भएकी छन् ।

ती किशोरीलाई बला’त्कार गरेको अभियोगमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई ललाई फकाई बला’त्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img