Thursday, June 19, 2025
देशकोशी प्रदेशसुनसरीको भोक्राहानरसिंहमा आफ्नै बुहारीको कुटपिटबाट ससुराको मृत्यु

सुनसरीको भोक्राहानरसिंहमा आफ्नै बुहारीको कुटपिटबाट ससुराको मृत्यु

spot_img

सुनसरी : सुनसरीको भोक्राहानरसिंहमा आफ्नै बुहारीले ससुराको ह´त्या गरेकिछन् ।

भोक्राहानरसिंह गाउँपालिका- ६ पिपलचोकका ७० वर्षीय खटर मण्डलको ह´त्या उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डल पक्राउ परेकी छन् ।

-Ads-

गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु छ । घटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img