देशकोशी प्रदेशझापामा मोटरसाइकल दु'र्घटनामा हुदा एक युवकको मू´त्यु

झापामा मोटरसाइकल दु’र्घटनामा हुदा एक युवकको मू´त्यु

इटहरी : झापामा रहेको अर्जुनधारा नगरपालिका २, भेलेनी चोक भित्र सडक खण्डमा मोटरसाइकल ए’क्कासि आफैँ अ’नियन्त्रित भई दु’र्घटना हुँदा चालको घ’टना’स्थलमै मू´त्यु भएको जानकारी आएको छ । मू´त्यु हुने ३० वर्षीय नीरज तामाङ झापा जिल्लाका अर्जुनधारा नगरपालिका ६ रहेका छन् ।

इटहरीमा रहेको ट्राफिक प्रहरी कार्यलयका अनुसार खुदुनाबारिबाट शनिश्वरे जाँदै गरेको मे ४ प २८१५ नम्बरको मोटरसाइकल ए’क्कासि आफैँ अ’नियन्त्रित भई क’ल्भर्टमा ठो’किएर दु’र्घटना भइ मू´त्यु भएको छ ।

मोटरसाइकल दु’र्घटनामा एक युवकको मृ’त्यु
कञ्चनपुर : बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दु’र्घटनामा मृ’त्यु भएको छ।बेलौरी कलुवापुर राजमार्गको मैनाहामा शुक्रवार साँझ मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा गम्भीर घा’इते भएका शाहीको उ’पचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

रकमसँगै मोटरसाइकलमा सवार नमराज शाही घा’इते भएका छन्। उनको उपचार भैरहेको छ। रकम नेकपा(एमाले) निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य हुन्। संघको जिल्ला बैठकमा सहभागी भई घर आउने क्रममा उनी दुर्घटनामा परेका हुन्।-/File Photo

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img