देशकोशी प्रदेशइटहरीका सामुदायिक विद्यालयहरू आईतबार सम्म बन्द हुने

इटहरीका सामुदायिक विद्यालयहरू आईतबार सम्म बन्द हुने

सुनसरी / इटहरी उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू भोली मङ्लबार देखि आईतबार सम्म बन्द हुने भएका छन् ।

सोमबार इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको निर्वाचनमा विद्यालयमा कार्यरत शिक्षकहरु समेत खटिएकाले नियमीत पठनपाठनमा निरन्तरता दिन समस्या हुने भएकाले इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायीक विद्यालयहरु कार्तिक २९, ३० गते र मंसिर १ गते स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिईएको सूचनामा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img