सुनसरी / इलाम केन्द्र बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ शनिबार ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।
यो कुनै पराकम्प नभएर नयाँ भूकम्प भएको बताइएको छ । भुकम्पको क्षति बारे जानकारी आउन बाकि रहेको छ ।