सुनसरी / विराटनगरकी ८० वर्षीया वृद्धाको आगोले जलेर वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका- १० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो । उनीले आगो ताप्ने क्रममा जलेर आज बिहीबार बिहान मृत्यु प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
वृद्धा महिलाका दुई छोरा र बुहारी छिन् । घटनाको विषयमा थप अनुसन्धान सुरू गरिएको छ ।