सुनसरी \ इटहरी उपमहानगरपालिकाले भोलि साेमबा शाेक बिदा दिईएकाे छ ।
इटहरी उपमहानगरपालीकाले सुचना जारी गर्दै कर्मचारी ल्याव टेक्निसीयन देवी राउतकाे दुखद निधन भएकाे भन्दै साेमबार शाेक बिदा दिईएकाे छ ।
भोलि साेमबार एक दिन अत्यावश्यक बाहेकका नगरकार्यपालीकाकाे कार्यलय र वडा कार्यलयहरुमा शाेक विदा दिईएकाे इटहरी उपमहानगरपालीले जारी सुचनामा उल्लेख गरीएकाे छ ।