Thursday, April 24, 2025
देशकोशी प्रदेशतरहराको पानीपियाबाट बाढीले बगाएको तिवारी मू'त फेला
spot_img

तरहराको पानीपियाबाट बाढीले बगाएको तिवारी मू’त फेला

इटहरि : गत मंगलबार २ गतेका दिन तरहराबाट पानिपियादेखि बाढिले बगाएको पुरूष मू´त्यु अवस्थामा फेला परेको छ । इटहरी उपमहानगरपालिका २ शान्तिनगरका अन्दाजी ३१ वर्षका सन्तोष तिवारी ( योगेन्द्र ) इटहरी १ अाँपगाछिमन नजिकै मूत फेला परेको अवस्था बेटिएको हुन् ।

मू’तक अवस्थामा स्थानीयले श’व देखेपछि प्रहरीलाई खबर गरेका हुन । गत मंगलबार दिउँसो तरहराबाट घर जाने क्रममा उनलाइ बाढिले बगाएको थियो ।

हिजो बुधबार दिनभर तरहरा, बरगाछि, होम्समा खोजि गरिए पनि नबेटिए पछि आज बिहिबार आँपगाछि नजिकै बेटियको हो । मू’तकको श’व पोस्टमार्टमका लागि आज बिहिबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएका छन् । थप जानकारी आउन बाकि रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img