देशकोशी प्रदेशधनकुटाको माहाङ्गमा ६० वर्ष बुढो आपको रूख

धनकुटाको माहाङ्गमा ६० वर्ष बुढो आपको रूख

सुनसरी / धनकुटा नगरपालिका ९ बेलहरा माहाङ्ग गाउँमा रहेको स्थानीय बासिन्दा पृथ्वी भण्डारीले बताउछन् यो रूख उनी भन्दा दुई वर्ष जेठो ६० वर्ष भएको बूढो आपको रूख हो । उनी अहिले ५८ वर्ष भएका छन् यो रूख उनी जन्म हुनु भन्दा अगाडि नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img