देशकोशी प्रदेशगर्मी बढेपछि धरानमा एक साता विद्यालय बिदा

गर्मी बढेपछि धरानमा एक साता विद्यालय बिदा

सुनसरी : अत्यधिक गर्मि बढेपछि धरान उपमहानगरपालिका अन्तर्गत संचालित विद्यालय एक साता विदा दिएको छ ।

अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको जनाउँदै उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले एक सूचना जारी गरी हिजो बिहीबार नगरप्रमुख स्तरीय निर्णयले वर्षे विदाबाट कट्टा हुनेगरी विदा दिइएको जनाएका छन् । जेठ २४ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img