सुनसरी : धनकुटा जिल्लाको हिलेमा रहेको बुद्ध चोक एक महत्त्वपूर्ण स्थान मानिन्छ । यहाँ गौतम बुद्धको प्रतिमा निर्माण गरिएको छ।
शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध प्रतिमा धनकुटामा राखिएको छ । यहाँ हरेक वर्ष बैशाखे पुर्णिामामा विभिन्न कार्यक्रम गरि बुद्ध जयन्ती मनाइदै आएको छ । हिलेको पर्यटन प्रवद्र्धनका लागि बुद्धपार्क निर्माण गरिएको गरिएको छ ।
तस्बिर : मनोज आचार्य



