देशकोशी प्रदेशइटहरीका विद्यालय थप दुई दिन विदा

इटहरीका विद्यालय थप दुई दिन विदा

सुनसरी : लगातार गर्मी बढेसँगै इटहरीका विद्यालय थप दुई दिन विदा हुने भएको छ ।

नियमित पठनपाठन गर्न कठिनाइ भएकाले फेरि जेठ २५ र २६ गते इटहरी अन्तर्गत सञ्चालित विद्यालयहरू दुई दिन विदा थप गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

यस अघि जेठ २१ गते देखि २४ गते सम्म विद्यालय विदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img