Thursday, July 17, 2025
देशकोशी प्रदेशभोजपुरको राउते खोलाले बगाउँदा सब-इन्जिनियरको मृत्यु

भोजपुरको राउते खोलाले बगाउँदा सब-इन्जिनियरको मृत्यु

spot_img

सुनसरी / भोजपुरको राउते खोलाले बगाउँदा सब–इन्जिनियरको मृत्यु भएको छ ।

टेम्केमैयुङ गाउँपालिका- ९ रहेको राउते खोलाले बगाउँदा गोगनेका २४ वर्षीय सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको छ । बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको स्काभेटर र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

- Advertisement -

बुधबार राती खोलाले बगाएका राईको शव करिब तीन किलोमिटर तल फेला परेको थियोे । स्काभेटरका ड्राईभर भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालोमा परेपछि बगाएको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img