देशकोशी प्रदेशबक्लौरीमा ट्याक्टरको ठ'क्करबाट एक जनाको मू'त्यु

बक्लौरीमा ट्याक्टरको ठ’क्करबाट एक जनाको मू’त्यु

सुनसरी : हिजो दिउँसो सोमबार ट्याक्टरको ठक्करबाट बक्लौरीमा बस्ने एक वूद्वको मू´त्यु भएको छ । सुनसरीको रामधुनि नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मू´त्यु भएको छ ।

मू´त्यु हुनेमा सोही ठाउँमा बस्ने स्थानकि ७० बर्षीया नेहरी सदा रहेकी छन् । हिजो सोमबार २ बजे प्रदेश नं १-०२-००३ त ०६३० नम्बरको ट्याक्टरले सामान अनलोट गरि ब्याक गर्ने क्रममा पछाडिको डालाले लागि गम्भीर घाइते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराइ रहेको छ ।

थप उपचारको लागि धरान घोपा पुर्याउन साथ बेलुका ७ बजे तिर मू´त्यु भएको थियोे । ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष बि.क रहेका छन् बि.क. लाई ईलाका प्रहरी कार्यलय पकलीले नियन्त्रण लिईएको छ । यश घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img