Wednesday, May 14, 2025
देशकोशी प्रदेशइटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु
spot_img

इटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु

spot_img

सुनसरी / इटहरीमा पानीमा डुबेर पुजारीको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका ४ मनकामना चोकमा रहेको जेष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम ७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img