Sunday, September 8, 2024
देशकोशी प्रदेशकोशी प्रदेशमा उराँउ समुदायका लागि शुक्रवार सार्वजनिक विदा
spot_img

कोशी प्रदेशमा उराँउ समुदायका लागि शुक्रवार सार्वजनिक विदा

सुनसरी : कोशी प्रदेश सरकारले करम पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको कोशी प्रदेश मन्त्री परिषद्को बैठकले उराँव तथा झाँगड समुदायलाई असोज १२ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उराँव समुदायले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वासका साथ करम पूजा गर्ने गरेका छन् । उराँव समुदायले आफ्नो जातिलाई प्रकृति पुजकका रुपमा लिने गर्छन् । उनीहरुले करम पूजालाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्छन् ।IMG 20230928 211605

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img