देशकोशी प्रदेशबालबालिकालाई झोला वितरण

बालबालिकालाई झोला वितरण

इटहरी : महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा २ देखी ४ सम्मका विद्यार्थीहरूलाई झोला वितरण गरियको छ । मंसिर १२ गते आइतबार इटहरी दुई नम्बर वडा कार्यलय बाट झोला वितरण गरिएको हो ।

गत वर्षका विद्यार्थीलाई लक्षित गरि ७२ जना स-साना बालबालिकालाई झोला वितरण गरेको महेन्द्र माध्यमिक बिद्यालयका प्रधानध्यापक मेदन कुमार घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img