Friday, May 16, 2025
देशकोशी प्रदेशपाँचतले घरको छतबाट खस्दा एकजनाको मृत्यु
spot_img

पाँचतले घरको छतबाट खस्दा एकजनाको मृत्यु

spot_img

सुनसरी : इलाम नगरपालिका-८ मा पाँचतले घरको छतबाट खस्दा एक महिलाको मृ´त्यु भएको छ ।

प्रधानले मङ्गलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएको प्रहरीले जानकारी दिएको छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएको छ ।

धोवीधारा नजिकै महिलाले आफ्नै घरको छतबाट हाम फालेको हुनसक्ने जनाइएको छ । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानको घटनास्थलमै मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धान गरेको छ । हाम्रो कोशी आवाजबाट साभार भएको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img