देशकोशी प्रदेशमोटरसाइकल र साईकल जुध्दा १ जनाको मृत्यु ,१ जना घाईते

मोटरसाइकल र साईकल जुध्दा १ जनाको मृत्यु ,१ जना घाईते

इटहरी : सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका-६ का २२ बर्षिय रञ्जित चौधरी रहेका छन् । को २१ प ९४४६ नम्बरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँपालिका-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिँदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको छ ।

उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृ´त्यु भएको हो । घटनाको विषयमा इलामा प्रहरी कार्यलय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img