देश

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाए

सुनसरी | किरात राई यायोक्खाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण 'किरात प्रदेश' राख्नुपर्ने मागसहितको...

प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन कार्यक्रम ‘लौरो’का उम्मेदवारहरुले गरे अबरोध

हेटौंडाः आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा हिमालयन टेलिभिजनले हेटौंडामा शनिबार बिहान आयोजना गरेको निर्वाचन महासंग्राम बहस कार्यक्रमलाई लौरोकाका उम्मेदवारहरुले...

रविको एमालेका कृष्णभक्त र गठबन्धनका श्रेष्ठसंग प्रतिस्पर्धा

चितवन । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको चुनावका लागि चितवन–२ रोजेका छन् । पार्टीको सांगठनिक संरचना प्रभावकारी नभए पनि करिव एक...

मोरङ ३ मा राप्रपाकी रेखा थापाको पक्षमा महिलाहरूले गरे नाराबाजी

सुनसरी / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ की उम्मेदवार रेखा थापाको पक्षमा सुन्दरहरैंचाका महिलाले नाराबाजी गरेका छन्...

म्याग्दीकी सुस्मिता खत्री ‘लौरो’को प्रदेशसभामा समानुपातिक उमेद्वार

म्याग्दी । म्याग्दीकी सुस्मिता खत्रीलाई हाम्रो नेपाली पार्टीले आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभाको समानुपातिक उमेद्वार बनाएको छ...

यो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ : सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवारी भगवती चौधरी

सुनसरी / नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरी घरदैलो अभियानमा रहेकी छन् । उनले इटहरी वडा नम्बर १० र...

धमलाको निर्वाचन महासंग्रामका विवाद हुदा एक घाइते, ओठमा १७ वटा टाका लगाईयो

भैरहवा / रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको...

धमाधम मर्मत हुँदै वीरगञ्ज कृषि औजार कारखाना

काठमाडौँ — एक वर्षभित्र १५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ । दुई दशकअघिबाट बन्द...

विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय पुरूष पक्राउ

सुनसरी / विराटनगरमा ६ वर्षीया नाबालिकालाई ब'लात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय एकजना पुरूषलाई पक्राउ गरेको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर- १२...

भारतसँग लडेर लिपुलेक फिर्ता ल्याउन सकिँदैन : देउवा

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक–लिम्पियाधुरा लडेर फिर्ता ल्याउन नसकिने बताएका छन्। गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा बिहीबार सत्ता गठबन्धनले आयोजना गरेको...