सुनसरी / आज देशभरका ७५२ पालिकामा स्थानीय तहको निर्वाचनको मतदान सुरू भइरहेको छ । सुनसरीको १२ स्थानीय तहमा रहेको जिल्लामा शान्तिपूर्ण तबरले मतदान भइरहेको...
सुनसरी | मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा हिजो राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजारनजिकै नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ´डप भएको छ ।...
सुनसरी / उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको करेन्ट लागि जलेर मृ´त्यु हो ।
जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा...
मकावानापुर | नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरगढी गाउपालिका कमिटीले आयोजना गरेको पालिका स्तरीय चुनाबी सभा दुम्रेकुनामा सम्पन्न भएको छ ।
सभामा नेकपा एमालेका केन्द्रीय सदस्य...
सुनसरी | नेकपा एकीकृत समाजवादीका बरिष्ट
नेता झलनाथ खनाल हिजो इटहरीमा आएका थिय ।
हिजो सोमबार लोकतान्त्रिक गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन...
भरतपुर | माओवादी केन्द्रका युवानेता अविरल पोख्रेलले भरतपुर महानगरपालिका वडा न १४ का अति विपन्न दलित छात्रालाई पढाई खर्चमा सघाएर आफ्नो जन्मदिन मनाउने घोषणा...